कोशीका पूर्वमन्त्री अधिकारी काठमाडौंमा पक्राउ, मानव तस्करी आरोपमा अनुसन्धान जारी
२५ कात्तिक, काठमाडौं — मानव तस्करीको आरोपमा कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ। आइतबार मोरङको विराटनगरस्थित निवासबाट पक्राउ परेका अधिकारीलाई हवाइजहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय…