ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

द्वन्द्वपीडितसँग प्रधानमन्त्री ओलीको भेट: “एमाले पनि पीडित पार्टी हो”

द्वन्द्वपीडितसँग प्रधानमन्त्री ओलीको भेट: “एमाले पनि पीडित पार्टी हो”

२१ वैशाख २०८१, काठमाडौं — द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पदाधिकारी सिफारिस प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन आग्रह गर्दै…
भारतको ओडिसामा मृत्यु भएकी नेपाली छात्रा प्रिसा साहप्रति संसद्को गम्भीर ध्यानाकर्षण: निष्पक्ष छानबिनको निर्देशन

भारतको ओडिसामा मृत्यु भएकी नेपाली छात्रा प्रिसा साहप्रति संसद्को गम्भीर ध्यानाकर्षण: निष्पक्ष छानबिनको निर्देशन

२१ वैशाख २०८१, काठमाडौं — भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत फेला परेको घटनाप्रति राष्ट्रिय सभाले गम्भीर ध्यानाकर्षण गरेको छ। संसद्ले नेपाल सरकारलाई उक्त घटनाको निष्पक्ष छानबिन…
सांसद भुवनबहादुर सुनारको आक्रोश : “पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गरियोस्”

सांसद भुवनबहादुर सुनारको आक्रोश : “पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गरियोस्”

२१ वैशाख २०८१, काठमाडौं — नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले सरकारसँग पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्तै गिरफ्तार गर्न माग गरेका छन्। उनले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनलाई…
गगन थापाले सरकारप्रति आलोचना गर्दै केपी शर्मा ओलीको कार्यशैलीमाथि टिप्पणी

गगन थापाले सरकारप्रति आलोचना गर्दै केपी शर्मा ओलीको कार्यशैलीमाथि टिप्पणी

२१ वैशाख, काठमाडौं — सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीलाई ‘उत्सवको मुडमा घुमीघुमी हिँडेको’ भनेका छन्। गगन…
शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू सार्वजनिक

शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू सार्वजनिक

२१ वैशाख, काठमाडौं — शिक्षकहरूको लामो समयदेखि उठाइरहेका मागहरूको सम्बोधन गर्न सरकारले निर्णयहरू सार्वजनिक गरेको छ। १७ वैशाखको मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरूलाई सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री…
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदै, प्रहरीको थप म्याद माग्ने तयारी

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदै, प्रहरीको थप म्याद माग्ने तयारी

२१ वैशाख, काठमाडौं — १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र जनकमाण्डर दुर्गा प्रसाईंलाई आज अदालतमा पेस गरिँदैछ। जिल्ला…
दाङमा बोर्डिङ स्कुलका शिक्षकमाथि विद्यार्थीद्वारा खुँडा प्रहार

दाङमा बोर्डिङ स्कुलका शिक्षकमाथि विद्यार्थीद्वारा खुँडा प्रहार

२१ वैशाख, काठमाडौं — दाङ जिल्लाको तुलसीपुरमा एक बोर्डिङ स्कुलका शिक्षकमाथि आफ्नै विद्यार्थीले खुँडाले आक्रमण गरेका छन्। घटनामा हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठ गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान…
‘केआईआईटी विश्वविद्यालयमा एनओसी बन्द गरियोस्’ — सांसदहरूको सरकारलाई माग

‘केआईआईटी विश्वविद्यालयमा एनओसी बन्द गरियोस्’ — सांसदहरूको सरकारलाई माग

२१ वैशाख, काठमाडौं — भारतको उडिसास्थित केआईआईटी (KIIT) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको दोहोरिएको मृत्युपछि राष्ट्रिय सभामा गम्भीर चासो व्यक्त गरिएको छ। सांसदहरूले यस्तो विश्वविद्यालयमा विदेश अध्ययन स्वीकृति पत्र (एनओसी) नदिई…
काठमाडौं प्रहरीको हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा

काठमाडौं प्रहरीको हिरासतबाटै ६ अभियुक्तले दिए कक्षा १२ को परीक्षा

काठमाडौंस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका अभियुक्तहरूमध्ये ६ जनाले आइतबारदेखि सुरु भएको कक्षा १२ को वार्षिक परीक्षा दिएका छन्। विभिन्न मुद्दामा पक्राउ परेका भए पनि उनीहरूको शिक्षाको मौलिक हक सुनिश्चित…
रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

रौतहटको चन्द्रनिगाहपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका बुबा–छोरीको ज्यान गएको छ। आइतबार बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा गरुडा नगरपालिका–३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी…