रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने संभावना
१३ माघ, काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा जवाफी बहस सकिएसँगै रुपन्देही जिल्ला अदालतले आजै आदेश दिने संभावना रहेको छ। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा सरकारी, जाहेरवाला…