परराष्ट्रमन्त्रीको खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखसँग छलफल
काठमाडौं, फाल्गुन ७ – आठौँ ‘इण्डियन ओसन कन्फ्रेन्स’ तथा द्विपक्षीय बैठकहरूमा सहभागी हुन ओमान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मङ्गलबार खाडी समन्वय परिषद्स्थित नेपाली नियोगका प्रमुखहरूसँग छलफल गर्नुभएको…