ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टर नेपालमा – ऊर्जा साझेदारीमा नयाँ गति

भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टर नेपालमा – ऊर्जा साझेदारीमा नयाँ गति

नेपाल–भारत ऊर्जा सहकार्यलाई थप सशक्त बनाउन भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुईदिने नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेका छन्। नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टरको…
सांसद विनोद चौधरीको पहलमा धुलिखेल अस्पतालको विशेषज्ञ टोली चौपत्ता अस्पतालमा, सेवा विस्तारको तयारी

सांसद विनोद चौधरीको पहलमा धुलिखेल अस्पतालको विशेषज्ञ टोली चौपत्ता अस्पतालमा, सेवा विस्तारको तयारी

नवलपरासी, वैशाख ९ –पश्चिम नवलपरासीको बर्दघाट–१४ मा अवस्थित चौपत्ता अस्पताल (शहिद स्मृति सामुदायिक अस्पताल) मा सेवा विस्तारको उद्देश्यसहित सांसद विनोद चौधरीले धुलिखेल अस्पतालको विशेषज्ञ टोलीको साथमा स्थलगत निरीक्षण गरेका छन्।…
बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान, सीआईबीको सहयोगमा अनुसन्धान अघि बढ्ने

बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान, सीआईबीको सहयोगमा अनुसन्धान अघि बढ्ने

कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित घटियाघाटमा जलेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को प्राविधिक सहयोगमा अनुसन्धान अघि बढाइने भएको…
तीनकुने घटना : दुर्गा प्रसाईंविरुद्ध ज्यान मुद्दासहित पाँच ओटा कसुरमा बयान सुरु

तीनकुने घटना : दुर्गा प्रसाईंविरुद्ध ज्यान मुद्दासहित पाँच ओटा कसुरमा बयान सुरु

तीनकुनेमा १५ चैतका दिन राजावादी प्रदर्शनको क्रममा भएको हिंसात्मक घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा सोमबारदेखि बयान लिने प्रक्रिया सुरु भएको छ। सरकारी वकिल कार्यालयका प्रमुख…
२१ दिनदेखि सडकमा नाच्दै आन्दोलनमा शिक्षकहरू, शिक्षामन्त्रीको राजीनापछि थप अन्योल

२१ दिनदेखि सडकमा नाच्दै आन्दोलनमा शिक्षकहरू, शिक्षामन्त्रीको राजीनापछि थप अन्योल

विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माईतीघर–बानेश्वर सडकखण्डमा आज पनि सांस्कृतिक शैलीमा विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। नाचगानसहितको शान्तिपूर्ण प्रदर्शन गर्दै आएका शिक्षकहरू २१ दिनदेखि लगातार सडकमा छन्।…
प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ ।विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले…
आजलाई सकियो शिक्षक आन्दोलन, कार्यालय समयमा अस्तब्यस्त ट्राफिक ब्यवस्थापन

आजलाई सकियो शिक्षक आन्दोलन, कार्यालय समयमा अस्तब्यस्त ट्राफिक ब्यवस्थापन

काठमाडौं — विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका शिक्षकहरूले आज शनिबार आन्दोलनको अवधि छोट्याएका छन्। विगत १९ दिनदेखि राजधानीको माइतीघर मण्डलामा निरन्तर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज…
विदेशबाट फर्किएका युवा आत्मनिर्भरतातर्फ: बाख्रापालन व्यवसायमा सम्भावना देख्दै

विदेशबाट फर्किएका युवा आत्मनिर्भरतातर्फ: बाख्रापालन व्यवसायमा सम्भावना देख्दै

विदेशी भूमिमा सपना बोकेर गएका थुप्रै नेपाली युवाहरू अहिले आफ्नो देशमै आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेका छन्। पछिल्लो समय दाङका युवाहरू विदेशको आकर्षण छाडेर गाउँमै बसेर बाख्रापालनजस्ता कृषि तथा पशुपालन…
राजतन्त्रबारे रास्वपाभित्रको वैचारिक अन्योल, कार्यकर्ताहरू स्पष्ट धारणा खोज्दै

राजतन्त्रबारे रास्वपाभित्रको वैचारिक अन्योल, कार्यकर्ताहरू स्पष्ट धारणा खोज्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजतन्त्रको सवालमा वैचारिक अन्योल देखिन थालेको छ। पार्टी नेतृत्वले स्पष्ट धारणा नदिएपछि कार्यकर्ता तथा नेताहरू असमञ्जसमा परेको जनाउँदै नेतृत्वसामू प्रष्टिकरणको माग गरिरहेका छन्। राजावादी गतिविधिहरू…
चालू आर्थिक वर्षको नौ महिनामा विराटनगर भन्सारमार्फत निर्यात १०८ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको नौ महिनामा विराटनगर भन्सारमार्फत निर्यात १०८ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा विराटनगर भन्सार कार्यालयमार्फत भएको निर्यात व्यापारमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि देखिएको छ। कार्यालयका अनुसार, यो अवधिमा निर्यात १०८ प्रतिशतले वृद्धि भएको छ,…