प्रमुख समाचार

प्रमुख समाचार

सुतिरहेका युवकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या

सुतिरहेका युवकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या

पश्चिम नवलपरासीमा २० वर्षीय युवकको हत्या भएको छ। पाल्हिनन्दन गाउँपालिका-५ हर्दी बस्ने उमेश बढईका २० वर्षीय छोरा रोशनकुमार भन्ने सूर्यकुमारको हत्‍या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले जानकारी दिए। सुतिरहेको…
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

 नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक आगामी बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ । उक्त बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने छ । गत असार २६…
संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजे बस्ने

संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजे बस्ने

संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजेका लागि सरेको छ । बिहान ११ः३० बजेका लागि तय भएको बैठक विशेष कारणवश सरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । समितिले यसअघि यही…
अमेरिकामा गोली हानी एक नेपालीको हत्या

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन्। टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम बाफीकोटका…
वीरगञ्ज महानगरले तीन उद्योगको मुख्यद्वारमा फोहर थुपारिदियो

वीरगञ्ज महानगरले तीन उद्योगको मुख्यद्वारमा फोहर थुपारिदियो

वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम…
धार्चे पहिरो : बेपत्ताको खोजी जारी

धार्चे पहिरो : बेपत्ताको खोजी जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न…
हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटियो, बस भेटिएन

हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटियो, बस भेटिएन

त्रिशूलीमा बेपत्ता भएका दुई बसको खोजीका क्रममा हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको छ । चुम्बक र लाइफ ब्वाइ ट्युब नारायणी नदीको काभ्रेघाटमा भेटिएको हो । गत असार २८…
पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ ।पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटनामा परेको हो ।हाल विद्यार्थीहरुको उद्धार भइरहेको छ । बसमा २४ जना विद्यार्थी विद्यार्थी सवार…
पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले…
गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

गोरखामा पहिरोले पुरिएर ५ जना बेपत्ता

गोरखाको धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एक पुरिँदा ५ जना बेपत्ता भएका छन्। आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङ्गको घर पुरिँदा ५ जना बेपत्ता भएको गाउँपालिका अध्यक्षलाई उदृत गर्दै…