प्रमुख समाचार

प्रमुख समाचार

गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा

गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । उनलाई भर्खरै अख्तियारले नियन्त्रणमा लिएर मुख्यालय टंगाल पुर्याएको स्रोतले जनाएको छ । टिआईएका प्रमुख अध्यागमन अधिकृत रहेका…
प्रमुख प्रशासकीय अधिकृत सहित चार जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर

प्रमुख प्रशासकीय अधिकृत सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत दुर्गबहादुर ओलीसहित चार जनाविरुद्ध २१ लाख ६३ हजार ८६५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका…
बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारी साधनमा क्षति

बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारी साधनमा क्षति

काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारी साधनमा क्षति पुगेको छ । बुधबार बिहान गौशालाबाट तिलगङ्गातर्फ जाँदै गरेको बा. ५ ख. ६७३५ नम्बरको बाबा गोकर्णेश्वर…
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायरमा पुगेको हो…
नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो…
उर्जामन्त्री दिपक खडकालाई बृहत जनान्दोलन गरेरनहटाए देश डुब्छ:: महावीर पुन

उर्जामन्त्री दिपक खडकालाई बृहत जनान्दोलन गरेरनहटाए देश डुब्छ:: महावीर पुन

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै पुनले दिउँसै रात पार्ने उर्जामन्त्रीलाई बृहत जनान्दोलन गरेर नहटाए देश डुब्ने उल्लेख गरेका हुन् । उनले…
‘होस्टेल–३’ काे अपार सफलता पछि निर्देशक सशान कँडेलको नयाँ सिनेमा ‘बाउ भर्सेस छोरा’ सार्वजनिक घोषणा

‘होस्टेल–३’ काे अपार सफलता पछि निर्देशक सशान कँडेलको नयाँ सिनेमा ‘बाउ भर्सेस छोरा’ सार्वजनिक घोषणा

‘होस्टेल–३’पछि निर्देशक सशान कँडेलको नयाँ सिनेमा ‘बाउ भर्सेस छोरा’ सार्वजनिक घोषणा भएकाे छ। काठमाडौं, बैशाख १०। नेपाली चलचित्र उद्योगमा सफल निर्देशन गर्दै आएका सशान कँडेलले आफ्नो नयाँ सिनेमाको घोषणा गरेका…
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

देशको पर्यटकीय राजधानी सहर पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौँ संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पहिलो…
अब नागढुंगा-नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द हुने

अब नागढुंगा-नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द हुने

राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला…
सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा…