जाजरकोटमा ४.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी
१२ जेठ, काठमाडौं |जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर २५ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प…