रवि लामिछानेलाई संसद् बैठकमा जान संविधान र नियमावलीले नरोकेको वरिष्ठ अधिवक्ता पण्डितको दाबी, सभामुख घिमिरेमाथि उठाए प्रश्न
काठमाडौं, ३० माघ - वरिष्ठ अधिवक्ता गान्धि पण्डितले नेपालको संविधान र प्रतिनिधि सभा नियमावली–२०७९ को व्यवस्थाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधि सभाको बैठकमा जान कुनै पनि प्रकारले रोक…