समाचार

news

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटनामा : श्रीमान् श्रीमतीसहित ३ जनाको मृत्यु

कुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटनामा : श्रीमान् श्रीमतीसहित ३ जनाको मृत्यु

५ फाल्गुन, रुपन्देही – भारतको प्रयागराज स्थित महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देव दहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। समीपस्थ प्रहरीले जानकारी…
परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता – विपिन रिहाइका लागि सहयोग माग

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता – विपिन रिहाइका लागि सहयोग माग

५ फाल्गुन, काठमाडौँ – नेपालका परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच सोमबार ओमनको मस्कटमा एक महत्वपूर्ण भेटवार्ता भएको छ। यो भेटवार्ता आठौँं हिन्द महासागर…
नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौं, २०८१ फाल्गुन ५ (सोमबार) - नेपाल नागरिकता दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट बहुमतका आधारमा पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुग्दा निर्णयार्थ पेश हुन…
ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा, प्रचण्ड आउनुमात्रै क्रान्ति होइनः मन्त्री गुरुङ

ज्ञानेन्द्रको ठाउँमा ओली, देउवा, प्रचण्ड आउनुमात्रै क्रान्ति होइनः मन्त्री गुरुङ

काठमाडौं, ५ फागुन – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा भएको राजनीतिक परिवर्तनलाई मात्र क्रान्ति मान्न नसकिने बताएका छन्। उनले समाजका हरेक क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको भन्दै वास्तविक…
यी प्रदेशमा आज आंशिक वर्षाको सम्भावना

यी प्रदेशमा आज आंशिक वर्षाको सम्भावना

काठमाडौँ, ५ फाल्गुन: हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रभावका कारण देशका विभिन्न…
जेसीबीले फालेको ढुंगाले लाग्दा ८ वर्षीया बालिकाको मृत्यु

जेसीबीले फालेको ढुंगाले लाग्दा ८ वर्षीया बालिकाको मृत्यु

गुल्मी - गुल्मीमा सडक निर्माणका क्रममा जेसीबीले माथिबाट पल्टाएको ढुंगाले लागेर ८ वर्षीया बालिकाको ज्यान गएको छ। इस्मा गाउँपालिका-२ छल्दी टारकी बिष्णु कुमालको सडक निर्माणस्थलमा माथिबाट झरेको ढुंगाले लागेर मृत्यु…
बैलुन काण्ड: समानताको प्रश्न र जनताको पीडा

बैलुन काण्ड: समानताको प्रश्न र जनताको पीडा

काठमाडौं, [मिति] – हालै काठमाडौंको कमल पोखरी क्षेत्रमा ग्यास सिलिन्डर पड्किँदा जलेर घाइते भएका केही सर्वसाधारण नागरिकको घटनाले खासै चर्चा पाएको थिएन। समयमै एम्बुलेन्स पुग्न सकेन, प्रभावशाली उद्धार प्रयास भएन,…
परराष्ट्रमन्त्री राणा र कतारका विदेश राज्यमन्त्री मुराइखीसँग भेटवार्ता, विपिन जोशीको रिहाईको माग

परराष्ट्रमन्त्री राणा र कतारका विदेश राज्यमन्त्री मुराइखीसँग भेटवार्ता, विपिन जोशीको रिहाईको माग

काठमाडौं, ४ फागुन २०८१ (आईतबार) – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटवार्ता आज (आईतबार)…
नेपाल प्रहरीका सई मृत भेटिए

नेपाल प्रहरीका सई मृत भेटिए

झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन‍्। आइतबार बिहान भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएको प्रहरीले जनाएको…
खाजाघर आगलागीमा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

खाजाघर आगलागीमा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

कमलपोखरीस्थित शानदार मःमः पसलमा गत माघ २३ गते ग्यास लिक भई आगलागी हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक…