रास्वपा सभापति लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन मुद्दामा पहिलो पटक तारेखका लागि उनी अदालत पुगेका हुन्।…