आज देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको
काठमाडौँ, ६ वैशाख २०८२ – आज देशभरका लाखौं बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९…