समाचार

news

प्रधानमन्त्री ओलीको चेतावनी: ‘‘मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने प्रमाणित गर्न सक्नुहुन्छ?’’

प्रधानमन्त्री ओलीको चेतावनी: ‘‘मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने प्रमाणित गर्न सक्नुहुन्छ?’’

काठमाडौँ, १४ वैशाख –प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरुप्रति कडा प्रतिक्रिया जनाउँदै प्रमाण माग्नुभएको छ। काठमाडौंमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा…
सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड

सरकारले शिक्षकलाई अपमानित गरिरहेको छ : प्रचण्ड

१३ वैशाख, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्न सरकार तयार नभएको आरोप लगाएका छन्। उनले प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ…
छ कठ्ठा जग्गामा सागसब्जीखेतीले वार्षिक तीन लाख आम्दानी

छ कठ्ठा जग्गामा सागसब्जीखेतीले वार्षिक तीन लाख आम्दानी

अत्तरिया, १३ बैशाख – कैलाली जिल्लाका किसानहरूले सागसब्जीखेतीलाई आफ्नो घर खर्च चलाउने महत्वपूर्ण माध्यम बनाएका छन्। गोदावरी नगरपालिका-८ फकलपुरका जगतराम चौधरीको उदाहरणले यस क्षेत्रका किसानहरूको सफलतासँगै व्यावसायिक सागसब्जीखेतीको सम्भावनालाई प्रकट…
शिक्षक महासंघ र सरकार बीच संवाद निरन्तरता दिने सहमति: विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने अडान

शिक्षक महासंघ र सरकार बीच संवाद निरन्तरता दिने सहमति: विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने अडान

काठमाडौँ, १३ बैशाख – नेपाल शिक्षक महासङ्घ र सरकारबीचको छलफललाई निरन्तरता दिने सहमति भएको छ। आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधिमण्डल र शिक्षक महासङ्घका प्रतिनिधिहरूबीचको…
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : वामदेव गौतम

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशको हालको आर्थिक अवस्था सुधार गर्न समाजवादको निर्माणमा अब ढिलाइ नगरी तुरुन्त लाग्नुपर्ने बताएका छन्। नेपाल…
पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन

पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन

। पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको स्रोतले जनाएको छ ।  पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि बिरामी थिए।…
आज १० औं भूकम्प स्मृति दिवस मनाइँदै

आज १० औं भूकम्प स्मृति दिवस मनाइँदै

आज वैशाख १२ गते । विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । ७.६ म्याग्निच्युडको…
रुकुम पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प

रुकुम पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प

रुकुम पूर्वको रामाकोटलाई केन्द्रबिन्दु बनाएर बिहीबार साँझ ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प साँझ ७ बजेर ३४ मिनेटमा गएको हो ।
कश्मीरमा मारिएका सुदिपको शव घर आईपुग्यो

कश्मीरमा मारिएका सुदिपको शव घर आईपुग्यो

भारतको जम्मू कश्मीरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव बुटवल–११ कालिकानगर ल्याइएको छ। आमा,  बहिनी र ज्वाईं सहित घुम्न भन्दै कश्मिर गएका सुदिपको मंगलबार आतंककारीहरूको आक्रमणमा परेर…
प्रधानमन्त्रसँग फुटबल खेलाडी कार्लाेसको भेटघाट

प्रधानमन्त्रसँग फुटबल खेलाडी कार्लाेसको भेटघाट

 प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ । विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको…