पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन

10 3

। पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।

नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको स्रोतले जनाएको छ ।  पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि बिरामी थिए।

स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा संलग्न थिएनन्। अहिले शव भएको स्थानमा नेता कार्यकर्ता जानेक्रम रहेको छ।

समन्धित समाचार