बर्दियामा भारी वर्षा, जलसतह सतर्कता तह आसपास

118

बर्दियामा भारी वर्षा भएको छ । वर्षाका कारण बाढीसमेत आएको छ । जिल्लाका बबई नदी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको छ ।

जलसतह बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

समन्धित समाचार