पालिका सरोकार

पालिका सरोकार

कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा

कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा

काठमाडौंको कीर्तिपुर नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ। आइतबार प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले सूचना जारी गर्दै मंगलबार बिदा दिइएको जानकारी दिएका हुन्। नगर कार्यपालिकाको आइतबार बसेको बैठकले त्यसदिन सातगाउँले…
मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या, दिल्ली रेफर गरियो

मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या, दिल्ली रेफर गरियो

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई दिल्ली रेफर गरिएको छ । शुक्रबार धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएकोमा उनको उपचार सम्भव नभएपनि आज दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ । उनमा…
काठमाडौंको दरबारमार्गमा नेकपा एमालेले गरेको फोहोर हामीले सफा गरेका हौ एमालेले हैन : काठमाडौं वेस्ट मेनेजमेन्ट

काठमाडौंको दरबारमार्गमा नेकपा एमालेले गरेको फोहोर हामीले सफा गरेका हौ एमालेले हैन : काठमाडौं वेस्ट मेनेजमेन्ट

काठमाडौं वेस्ट मेनेजमेन्टले काठमाडौंको दरबारमार्गमा नेकपा एमालेले जागरणसभा गर्दा भएको फोहोर सफा नगरेको बताएको छ । एमालेले सभा गर्दा दरबारमार्गमा भएको फोहोर आफ्ना स्वयंसेवकले संकलन गरेको दाबी गरिरहेका बेला वेस्ट…
काठमाडौं १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सम शाक्यः ‘राजनीतिक दलको फोहोर सफा गर्न आएको’

काठमाडौं १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार सम शाक्यः ‘राजनीतिक दलको फोहोर सफा गर्न आएको’

काठमाडौं, मंसिर २३ – काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार सम शाक्यले पुराना राजनीतिक दलहरुले गरेको फोहोर सफा गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। शनिबार…
काठमाडौं महानगरभित्र ४ प्रतिशत मात्रै पसल ‘राम्रा’

काठमाडौं महानगरभित्र ४ प्रतिशत मात्रै पसल ‘राम्रा’

काठमाडौं, मंसिर ७: काठमाडौं महानगरपालिकाले १० असोजदेखि पर्वलक्षित अनुगमन थालेको थियो। यस क्रममा ४ सय ९७ पसलमध्ये मात्र २० वटा (४.०२ प्रतिशत) पसल 'राम्रा' पाइएको छ। महानगरले बिहीबार सार्वजनिक गरेको…
गाउँले एफएम दाइबाट व्यावसायिक कृषक बनेका नगेन्द्र खड्का

गाउँले एफएम दाइबाट व्यावसायिक कृषक बनेका नगेन्द्र खड्का

दैलेख, ७ मंसिर:नाबालकमै आमा गुमाएका चामुण्डाविन्द्रासैनी नगरपालिका–९, दैलेखका नगेन्द्र खड्का अहिले ५० वर्षका भए। कुनै समय रेडियो समाचार सुनाउँदै गाउँलेलाई सूचना दिने खड्का अहिले व्यावसायिक सागसब्जी खेतीबाट वार्षिक पाँचदेखि छ…
कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको बागमती प्रदेश समितिले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा…
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई…
रुकुमपश्चिममा चाडपर्वको अवसरमा सेवाग्राहीको भीड, जिल्ला प्रशासन कार्यालयको जनशक्ति थप

रुकुमपश्चिममा चाडपर्वको अवसरमा सेवाग्राहीको भीड, जिल्ला प्रशासन कार्यालयको जनशक्ति थप

रुकुमपश्चिम, कात्तिक २९ गते। जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा पछिल्ला केही दिनदेखि सेवाग्राहीको भीड बढ्दै गएको छ। दसैँ र तिहार पर्वसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य…
बाढीपहिरोले क्षतिग्रस्त याङवरकको सडक नबन्दा १८ महिना दुख झेल्दै स्थानीय

बाढीपहिरोले क्षतिग्रस्त याङवरकको सडक नबन्दा १८ महिना दुख झेल्दै स्थानीय

पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूमा बाढीपहिरोले पुर्‍याएको क्षति र गोरेटो बाटो मर्मत नहुँदा यहाँका बासिन्दाले १८ महिनादेखि कठिनाइ झेल्दै आएका छन्। यहाँका १० वटा बस्तीबाट बिरामीलाई 'स्टेचर'मा स्वास्थ्य संस्था पुर्‍याउने…