पालिका सरोकार

पालिका सरोकार

देश किन डुब्यो भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुुन्छः बालेन

देश किन डुब्यो भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुुन्छः बालेन

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके महानगरलाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेका छन् । बुधबार सिंहदरबार वैद्यखानाको ३०औँ वार्षिकोत्सव समारोहमा बोल्दै बालेनले यस्तो बताएका…
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेललाई महानगरले तीन ठाउँमा ठूलो स्क्रिनमा देखाउने

साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेललाई महानगरले तीन ठाउँमा ठूलो स्क्रिनमा देखाउने

काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। आज बुधबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा नेपाल-बंगलादेशबीच फाइनल खेल हुँदैछ। काठमाडौं महानगरपालिकाले…
श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ, राप्ती नगर समिती गठन – aajakakuranews

श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ, राप्ती नगर समिती गठन – aajakakuranews

श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ, राप्ती नगर समिती गठन भएको छ ।   नेपालजस्तो शान्तिपूर्ण, मेलमिलाप र भाइचारा प्रचुर रहेको राष्ट्रमा बाह्य शक्तिहरूको निर्देशनमा ९४% सनातनीहरूको चाहना विपरीत लादिएको…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईकाे दैनिक उडान हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइ दुबईकाे दैनिक उडान हुने

दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ…
गौशाला धर्मशाला विवादः उच्च अदालतमा आज सुनुवाइ हुँदै

गौशाला धर्मशाला विवादः उच्च अदालतमा आज सुनुवाइ हुँदै

पशुपतिको गौशाला धर्मशाला विवादबारे उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । कात्तिक २ गते यो विवादमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा आज अन्तरिम आदेशबारे छलफलका लागि अदालतले दुबै पक्षलाई…
कार्यवाहक दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

कार्यवाहक दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

वडा अध्यक्षलाई कार्यबाहक नगर प्रमुखको जिम्मेवारी दिने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । अदालतले वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुको कारण पनि…
कलाकार तथा सफल ब्यबसायी अर्जुन सापकोटा सम्मानित

कलाकार तथा सफल ब्यबसायी अर्जुन सापकोटा सम्मानित

कलाकार तथा सफल ब्यबसायी अर्जुन सापकोटा सम्मानित भएका छन् | सरिता ईभेन्ट्स प्रालि द्वारा आयोजना गरिएको “बिशिष्ट व्यक्तित्व सम्मान” कार्यक्रममा विगत लामो समय देखि कला तथा धार्मिक एवं व्यवसायीक साथै…
गाईगोठ भत्काउन गएको काठमाडौं महानगरपालिकाको डोजर नेपाल प्रहरीको  नियन्त्रणमा

गाईगोठ भत्काउन गएको काठमाडौं महानगरपालिकाको डोजर नेपाल प्रहरीको नियन्त्रणमा

गौशालास्थित धर्मशालामा मारवाडी सेवा समितिले सञ्चालन गरेको गाईगोठ भत्काउन गएको काठमाडौं महानगरपालिकाको डोजर नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । महानगर प्रहरीको टोली धर्मशाला खाली गराउने उद्देश्यले गएको थियो । तर,…
बाढीबाट प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौँ महानगरको २०-२० लाख सहयोग

बाढीबाट प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौँ महानगरको २०-२० लाख सहयोग

 काठमाडौँ महानगरपालिकाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि २०-२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ…
२ अर्ब सहकारीको रकम  ठगेर ढोरपाटनका मेयर नेपाली १६ महिनादेखि फरार

२ अर्ब सहकारीको रकम ठगेर ढोरपाटनका मेयर नेपाली १६ महिनादेखि फरार

कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार छन् । सहकारीका बचतकर्ताको…