मोरक्कोमा डुङ्गा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु
पश्चिम अफ्रिकाबाट स्पेनका लागि गइरहेको डुङ्गा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । मारिनेमा २५ जना मालीका नागरिक भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो ‘अस्थायी डुङ्गा’…