काठमाडौं उपत्यकामा वायु प्रदूषणको अवस्था अति अस्वस्थकर
काठमाडौं उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।अहिले काठमाडौं उपत्यकाको ‘एयर…