फिल्म ‘देव वाणी’ को ‘तिमीलाई सधैँ भरी’ बोलको गीत सार्वजनिक
आगामी मंसिर ७ गतदेखि प्रदर्शन हुने फिल्म ‘देव वाणी’ को ‘तिमीलाई सधैँ भरी’ बोलको गीत सार्वजनिक भएको छ। भोला पौडेलको शब्द रहेको गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर छ।…
मनोरञ्जन