रहस्यमय कथामा बन्ने ‘डोरी’ को शुभमुहूर्त सम्पन्न
नेपाली फिल्म ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको छ । आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने यस फिल्मले नेपाली फिल्ममा नयाँ कथा…