विज्ञान प्रविधी

विज्ञान प्रविधी

सामसङ नेपाल ग्यालेक्सी एस२४ एफईको सार्वजनिक

सामसङ नेपाल ग्यालेक्सी एस२४ एफईको सार्वजनिक

सामसङ नेपालग्यालेक्सी एस२४ एफईको सार्वजनिकग्यालेक्सी एस२४ एफईको सार्वजनिक गरेको छ। यसमा एआईबाट परिष्कृत फोटोग्राफी, अत्याधुनिक विशेषताहरू तथा थप ग्यालेक्सी एआई सुविधा जस्ता ग्यालेक्सी एस२४ सिरिजको फ्ल्यागशिप नवचारहरूको अनुभव पाउन सकिनेछ।…
यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जोन होपफिल्ड र जेफ्री हिन्टनलाई

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जोन होपफिल्ड र जेफ्री हिन्टनलाई

अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानाडाली जेफ्री हिन्टनले मङ्गलबार कृत्रिम बौद्धिकता (एआई) को विकासमा अग्रणी कामका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन्। उनिहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कहरूसँग मेसिन लर्निङ सक्षम…
आधिकारिक रुपमा हटाइयो टिकटकमाथिको प्रतिबन्ध

आधिकारिक रुपमा हटाइयो टिकटकमाथिको प्रतिबन्ध

सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगमा लगाएको प्रतिबन्ध पूर्णरुपमा हटेको छ। यही भदौ ६ गते बसेको मन्त्रिपरिषद्‌ले गरेको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई प्रतिबन्ध फुकुवा गर्न…
रेडियो नेपालकाे कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

रेडियो नेपालकाे कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

रेडियाे प्रसार सेवा विकास समिति (रेडियो नेपाल)को कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । कार्यकारी निर्देशकका लागि २२ जनाले आवेदन दिएकोमाे…
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तत्कालीन…
‘नाडा अटो शो’ २०२४ सम्पन्न

‘नाडा अटो शो’ २०२४ सम्पन्न

‘नाडा अटो शो’ २०२४ सम्पन्न भएको छ । टाटा डटइभिद्धारा प्रायोजित ‘नाडा अटो शो’ आइतबार सम्पन्न भएको हो । १६ औं संस्करणको ‘नाडा अटो शो’को ८२ हजार ४ सय ७०…
यस वर्षको नाडा अटो शो आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु

यस वर्षको नाडा अटो शो आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु

यस वर्षको नाडा अटो शो आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिन चल्ने सवारी साधानहरुको १६ औं संस्करणको कुम्भमेलाको मंगलबार अर्थमन्त्री विष्णुप्रसाद…
भदौ २५ मा  सार्वजनिक हुदै आईफोन १६

भदौ २५ मा सार्वजनिक हुदै आईफोन १६

एप्पलले आगामी भदौ २५ (१० सेप्टेम्बर) मा आईफोन १६ सार्वजनिक गर्ने तयारी गरेको छ । यस वर्षको विशेष कार्यक्रममार्फत एप्पलले आफ्नो नयाँ उत्पादन प्रदर्शन गर्ने योजना बनाएको हो । ब्लुमबर्गका पत्रकार…
ईसेवाले २ लाख रुपैयाँसम्म ऋण दिने

ईसेवाले २ लाख रुपैयाँसम्म ऋण दिने

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले अब ग्राहकलाई ऋण दिने भएको छ । बुधबार डिजिटल लन्च इभेन्टमार्फत कम्पनीले ‘ईजी लोन’ सेवा ल्याएको हो । ग्राहकले ईसेवामार्फत गर्ने दैनिक कारोबार, रिवार्ड…
नाडा अटो शोमा केईले तीन ओटा मोडेल सार्वजनिक गर्ने

नाडा अटो शोमा केईले तीन ओटा मोडेल सार्वजनिक गर्ने

नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना तीन ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसल मिडिया क्याम्पेन शुरु गरेको…