दूधको भुक्तानी माग्दै दुग्ध विकास संस्थान घेराउ
दूधको भुक्तानी माग गर्दै दुग्ध किसानहरुले बुधबार दुग्ध विकास संस्थान घेराउ गरेका छन् । दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरुबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै…