सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो…
बागलुङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेका सबै घाइतेलाई…
पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाबाट भ्रमणका लागि आएको हाइस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। भेरीगंगा नगरपालिका-१० झिलमिलेबाट बनभोजका साथै पर्यटकीयस्थल भ्रमणका लागि आएको हाइस बुधबार बेलुका वीरेन्द्रनगर-७ को…
चितवनको रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा…
देशका अधिकांश भूभागमा आज मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी…
नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको…
पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले पोखरामा गरेको आन्दोलनमा माइकिङ गर्न प्रयोग गरिएको गाडीको चाबी प्रहरीले खोसेको छ। मंगलबार पोखरामा रास्वपाका कार्यकर्ताहरूले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरिरहेका…
सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा रास्वपा सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले म्याद प्रदान गरेको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश…
नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । भक्तपुर नगरपालकाले नगरवासीलाई आज साँझ ५ः १५ बजेपछि कछलाथ्व प्रतिपदा तिथि पर्ने भएकाले म्हःपूजा गर्न…
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ भञ्ज्याङको भिरबाट खस्दा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ का ४५ वर्षीय कर्णबहादुर…