१६ किलो शंकास्पद वस्तुसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
काठमाडौं, माघ ९त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले सोमबार एक जना चिनियाँ नागरिकलाई १६ किलो शंकास्पद वस्तुसहित पक्राउ गरेको छ। बरामद गरिएको वस्तु लागूऔषध भएको शंका गरिएको छ। चिनियाँ नागरिक क्याथे प्यासिफिक…