माधव नेपालको सांसद पद निलम्बनमा
भ्रष्टाचारको मुद्दा दायर भएसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । अख्तियारले आज पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै…