प्रमुख समाचार

प्रमुख समाचार

पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा म निर्दोष छु : अध्यक्ष नेपाल

पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा म निर्दोष छु : अध्यक्ष नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यकर्ता भेलामा उहाँले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार…
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष…
सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला

सप्तकोशीमा वेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला

सुनसरी- सप्तकोशी नदीमा डुबेर वेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव आज बिहान फेला परेको छ । सशस्त्र प्रहरी बल (एपीएफ)का एसपी निर्मल थापाका अनुसार, हराएका जवानहरूको खोजी कार्य…
सप्तकोशी नदीमा डुबेर दुई सशस्त्र प्रहरी जवान बेपत्ता

सप्तकोशी नदीमा डुबेर दुई सशस्त्र प्रहरी जवान बेपत्ता

बाढी पहिरोबाट उद्धार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोशी नदीमा डुबेर दुई सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन्। वर्षाका बेला बाढी पहिरोमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि अभ्यास गर्दागर्दै  मधेश प्रदेश…
प्रतिनिधि सभाको बैठक आज पनि अबरुद्ध

प्रतिनिधि सभाको बैठक आज पनि अबरुद्ध

प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। विपक्षी दलहरुले विरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो । आज पटक पटक समय सारेर…
मबाट कुनै अनुचित र भ्रटाचारजन्य काम भएको छैन: पूर्व प्रधानमन्त्री नेपाल

मबाट कुनै अनुचित र भ्रटाचारजन्य काम भएको छैन: पूर्व प्रधानमन्त्री नेपाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा आफू निर्दोष रहेको बताउनुभएको छ। गृह जिल्ला रौतहटबाट काठमाडौँ…
नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा कायम

नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा कायम

 नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३११ कम्पनीका एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता…
गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैनः सभापति देउवा

गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैनः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेकाले कुनै समस्या नरहेको…
अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयोः ज्ञानबहादुर शाही

अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयोः ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी केन्द्र संसद् खोल्न तयार भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन, माओवादी केन्द्रका…
पूर्वप्रधानमन्त्री नेपाललाई ११ वर्ष कैद सजायको माग

पूर्वप्रधानमन्त्री नेपाललाई ११ वर्ष कैद सजायको माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आज (बिहीबार) अख्तियारले काभ्रेपलान्चोकको साँगामा पतञ्जली…