प्रमुख समाचार

प्रमुख समाचार

एमाले उपाध्यक्षमा गुरु बराल मनोनित

एमाले उपाध्यक्षमा गुरु बराल मनोनित

नेकपा एमालेले पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनित गरेको छ। बिहिबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। बरालले बागमती प्रदेश…
नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन प्रदेश प्रमुखहरूले शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले शपथ लिएका हुन । मन्त्रिपरिषद्को सिफारिसमा बागमतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र…
नाइजेरियाको चिया पसलमा बिस्फोट हुँदा १९ जनाको मृत्यु, दर्जनौँ घाइते

नाइजेरियाको चिया पसलमा बिस्फोट हुँदा १९ जनाको मृत्यु, दर्जनौँ घाइते

उत्तरपूर्वी नाइजेरियास्थित एक  गाउँको चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले बिहीबार जनाएको छ।  स्रोतका अनुसार बुधबार साँझ बोर्नो…
नेपाल टेलिकमको सिमकार्डमा आज राति झण्डै चारघण्टा रिचार्ज नहुने

नेपाल टेलिकमको सिमकार्डमा आज राति झण्डै चारघण्टा रिचार्ज नहुने

 नेपाल टेलिकमको सिमकार्डमा आज राति झण्डै चारघण्टा रिचार्ज नहुने भएको छ । विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको…
शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन

शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ। उनको आज बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको हो। ६९…
सहकारी ठगी प्रकरणमा समितिले लामिछानेसँग बयान लिने

सहकारी ठगी प्रकरणमा समितिले लामिछानेसँग बयान लिने

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व उप तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिने भएको छ। हालसम्मको अनुसन्धानपछि लामिछानेसँग बयान लिने भएको स्रोतले बतायो। सूर्य दर्शन…
 काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौँमा सुरु हुँदै

 काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौँमा सुरु हुँदै

 काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौँमा सुरु हुँदै छ । उद्‌घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपाल र श्रीलङका…
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरु पुनः आन्दोलनमा

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरु पुनः आन्दोलनमा

 कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कर्मचारीहरु पुनः आन्दोलनमा उत्रिएका छन्। विगत एक महिना यता प्राविधिक समूहतर्फका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि कृषि तथा पशुपंक्षी…
सरकारी जग्गामा बनाइएको चर्च हटाइयो

सरकारी जग्गामा बनाइएको चर्च हटाइयो

सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यसमा डोजर चलाएको छ । वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनालाई भत्काइएको हो। चर्चको…
टीआरसीमा जुट्यो सहमति, प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

टीआरसीमा जुट्यो सहमति, प्रतिवेदन शीर्ष नेतालाई बुझाइने

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा दलहरूबीच सहमति जुटेको छ। सहमति जुटाउनका लागि गठित संयन्त्रको सिंहदरबारमा बसेको बैठकले…