प्रमुख समाचार

प्रमुख समाचार

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ। स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले…
कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी सोमबार विश्वासको मत लिने भएका छन् । आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले आज (शनिबार) प्रदेशसभा सचिवालयमा पत्र दर्ता…
कांग्रेस र एमाले मिलेपछि जनतामा सकारात्मक सन्देश गएको योगेशको दाबी

कांग्रेस र एमाले मिलेपछि जनतामा सकारात्मक सन्देश गएको योगेशको दाबी

प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि जनतामा सकारात्मक सन्देश प्रवाह भएको दाबी गरेका छन् । उनले देशलाई नयाँ दिशा दिनको लागि…
रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले…
इजरायललाई जोगाउन सबै शक्ति मध्यपूर्वमा केन्द्रित गर्ने अमेरिकी घोषणा

इजरायललाई जोगाउन सबै शक्ति मध्यपूर्वमा केन्द्रित गर्ने अमेरिकी घोषणा

मध्यपूर्वमा तनाव बढेपछि अमेरिकाले त्यसतर्फ थप लडाकु विमान र युद्धपोत पठाउने भएको छ । इजरायलको रक्षाका लागि अमेरिकाले आफ्नो जल, थल र वायु सैन्य शक्तिलाई मध्यपूर्वमा केन्द्रित गर्न लागेको हो…
भरतपुर अस्पतालको एमआरआई सेवा बन्द

भरतपुर अस्पतालको एमआरआई सेवा बन्द

चितवनको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ् लागेर बिग्रिंदा सेवा बन्द भएको छ । १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको थियो ।चट्याङले बिग्रिएको सामान…
थाइ एयरले पायो भैरहवाबाट थाइल्यान्डका लागि उडानको अनुमति

थाइ एयरले पायो भैरहवाबाट थाइल्यान्डका लागि उडानको अनुमति

थाइ एयर एसियाले भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति पाएको छ । आज सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले उडान अनुमति दिइएको जानकारी दिएका हुन् । पोखरा…
भारतका प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगे

भारतका प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगे

भारतका प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुगेका छन्। नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागि हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका…
अर्जेन्टिनालाई १–०ले हराउँदै फ्रान्स जारी ओलम्पिकको पुरुष फुटबलको सेमिफाइनलमा

अर्जेन्टिनालाई १–०ले हराउँदै फ्रान्स जारी ओलम्पिकको पुरुष फुटबलको सेमिफाइनलमा

आयोजक फ्रान्स जारी ओलम्पिकको पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा २ पटकको गोल्ड मेडलिस्ट अर्जेन्टिनालाई १–०ले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो। फ्रान्सले खेकको पाँचौं मिनेट लिएको अग्रता…
दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी

दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी

दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन…