प्रमुख समाचार

प्रमुख समाचार

काठमाडौंको कालोपुलमा एक युवकको हत्या, दुई जना पक्राउ

काठमाडौंको कालोपुलमा एक युवकको हत्या, दुई जना पक्राउ

ओखलढुंगाको लिखु–९ का २० वर्षीय प्रेम महत दर्जीको हत्या भएको भएको छ । घाँटीमा सलले कसेर उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनको हत्यामा संलग्न रहेको आशंकामा…
नेसपाले तोक्यो विभाग प्रमुख, अर्थको जिम्मा हिसिलालाई

नेसपाले तोक्यो विभाग प्रमुख, अर्थको जिम्मा हिसिलालाई

नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ। यही साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागहरू, जनवर्गीय संगठनहरू पुनर्गठन गरेको हो। जसअनुसार…
यी पाँच प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

यी पाँच प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज…
बेलायती नागरिकलाई लेबनान छोड्न आग्रह

बेलायती नागरिकलाई लेबनान छोड्न आग्रह

इजरायल र हेजबुल्लाहबीच युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ । बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लेबनान…
आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज भोटो जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज भोटो जात्रा । रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आज भोटो देखाइने भएको छ । भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइनेछ ।…
नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरूलाई प्रधानमन्त्रीको आग्रह

नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरूलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकहरूलाई आग्रह गरेका छन् । विश्वका छानिएका ‘भ्लगर’हरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित ‘रियालिटी शो’…
राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी : अध्यक्ष लिङ्देन

राजनीतिमा विद्यार्थी अग्रसर हुन जरुरी : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिए । आज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कचनकवल झापाको अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सकारात्मक दिशामा अग्रसर…
बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे

बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे

बेलायतमा हालै भएको छुरा आक्रमणको विरोधमा आन्दोलन चर्कदैे गएको छ । बेलायतका विभिन्न शहरमा भेला भएको प्रदर्शनमा हजारौं नागरिक सहभागी भएका छन् । बेलायतको उत्तरपूर्वी शहर सन्डरल्यान्डमा प्रर्दशन थप चर्केपछि हजारौं…
रास्वपा क्लोज क्याम्पका १५ सुझाव, आगामी बैशाखमा महाधिवेशन

रास्वपा क्लोज क्याम्पका १५ सुझाव, आगामी बैशाखमा महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा गर्नुपर्ने सुझाव पेस भएको छ । दुई दिनसम्म चलेको पार्टीको कार्याशालाले विभिन्न १५ वटा सुझाव दिएको छ । त्यसमा महाधिवेशनबारे पनि सुझाव आएको रास्वपाले…
आश्मा कुमारी केसी बनिन सन् २०२४ को मिस नेपाल वर्ल्ड

आश्मा कुमारी केसी बनिन सन् २०२४ को मिस नेपाल वर्ल्ड

आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच उनलाई विजेता घोषित गरिएको हो ।मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले…