प्रमुख समाचार

प्रमुख समाचार

नेपाली रेल सेवा दुई महिना बन्द

नेपाली रेल सेवा दुई महिना बन्द

जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आइतबारदेखि करिब दुई महिनासम्म यात्रा गर्न नपाउने भएका छन् । यो अवधिमा यात्रुले नेपालको झन्डाअङ्कित…
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य  शनिबार राति १२ बजेदेखि…
‘महाभोज’ को प्रदर्शन मिति सारियो, जेठ ३० रिलिज गरिने

‘महाभोज’ को प्रदर्शन मिति सारियो, जेठ ३० रिलिज गरिने

विशेष परिस्थितिका कारण निर्धारित मिति जेठ १५ गते रिलिज हुन नसकेको नेपाली फिल्म ‘महाभोज’ अब यही जेठ ३० गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले रिलिज मिति…
चक्रपथमा यातायात व्यवसायी र मजदुरको चक्काजाम

चक्रपथमा यातायात व्यवसायी र मजदुरको चक्काजाम

संघीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी तथा मजदुरहरूले काठमाडौंको चक्रपथ र भक्तपुर मुख्य सडक ठम्प बनाएका छन् । उनीहरू शनिबार नेपाल…
पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

आज बिहानदेखि परेको अविरल वर्षाका कारण झापाको मेचीनगर नगरपालिका–६ स्थित कालिखोलामा रहेको डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । एसियन हाइवेअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको उक्त डाइभर्सन वर्षासँगै…
आजको मौसम: भारी वर्षाको सम्भावना

आजको मौसम: भारी वर्षाको सम्भावना

हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,…
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  गोलभेँडा ठूलो…
नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा

नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा लगाएको छ । प्रशासनले सूचना निकालेर आजदेखि आगामी असार २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ,…
गृहमन्त्रीले राजीनामा नदिएसम्म माओवादीले सदन चल्न नदिने

गृहमन्त्रीले राजीनामा नदिएसम्म माओवादीले सदन चल्न नदिने

प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ । खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले छानबिनका लागि राजीनामा…
अब राजासहितको नवीन समझदारीको विकल्प छैन : राजेन्द्र लिङ्देन

अब राजासहितको नवीन समझदारीको विकल्प छैन : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रको पक्षमा जनता कता छन् भन्ने बारेमा जेठ १५ गते रत्नपार्कमै जनमत संग्रह भएको दावी गरेका छन् । राजसंस्था फर्काउने अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन…