प्रमुख समाचार

प्रमुख समाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।  प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि…
साढे २ अर्ब रकम हिनामिना गरेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष पक्राउ

साढे २ अर्ब रकम हिनामिना गरेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष पक्राउ

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर रायलाई पक्राउ गरेको छ । सल्यान घर भएका रायलाई सीआईबीको टोलीले…
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु

वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन् । आज (आइतबार) प्रज्ञाभवन…
डोटीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, आठ घाइते

डोटीमा जिप दुर्घटनाः एक जनाको मृत्यु, आठ घाइते

केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान…
यातायात व्यवसायीद्वारा काठमाडौँमा प्रदर्शन : भोलिदेखि देशभरको यातायात ठप्प पार्ने चेतावनी

यातायात व्यवसायीद्वारा काठमाडौँमा प्रदर्शन : भोलिदेखि देशभरको यातायात ठप्प पार्ने चेतावनी

यातायात व्यवसायी र मजदुरहरूले विभिन्न ७ बुँदे माग राखी काठमाडौँमा प्रदर्शन गरेका छन् । सार्वजनिक यातायातलाई कमजोर बनाउनेगरी सरकारले कानुन ल्याउन लागेको भन्दै उनीहरुले आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म जुलुससहित विरोध…
गण्डकी प्रदेश सरकारले ल्याएको ऐनको विरोध गर्दै सुदूरपश्चिममा  यातायात ठप्प

गण्डकी प्रदेश सरकारले ल्याएको ऐनको विरोध गर्दै सुदूरपश्चिममा यातायात ठप्प

सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले आइतबारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका छन् । यसैगरी व्यवसायीहरुले जेठ…
राजावादीले माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजावादीले माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

 राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका छन् । आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तीपुर्ण ब्यानर प्रदर्शन गर्ने…
एकै स्थानका चार जना बालिका बेपत्ता

एकै स्थानका चार जना बालिका बेपत्ता

मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२…
प्रधानमन्त्रीले आज एकैपटक ६४ वटा सडक शिलान्यास गर्दै

प्रधानमन्त्रीले आज एकैपटक ६४ वटा सडक शिलान्यास गर्दै

 प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक ६४ वटा सडक शिलान्यास गर्ने भएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज एकैपटक ६४ वटा पक्की सडकहरुको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मधेस…
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने…