प्रमुख समाचार

प्रमुख समाचार

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…
सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सहमति, बन्द फिर्ता

सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सहमति, बन्द फिर्ता

सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपछि पत्रकारहरुसँग कुरा…
नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपालद्वारा स्कटल्याण्ड पराजित

करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई पराजित गर्दै विजयी भएको छ । स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न भएको…
प्रमुख तीनदलको बैठक: संसदको अबरोध हटाउने विषयमा सहमति जुटन सकेन

प्रमुख तीनदलको बैठक: संसदको अबरोध हटाउने विषयमा सहमति जुटन सकेन

प्रमुख तीनदलको बैठकमा संसद्माको गतिरोध लगायतका विभिन्न विषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको प्रमुख दलका शीर्षनेताहरूको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने बिषयमा छलफल भएपनि विपक्षी…
पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

पूर्व मुख्यमन्त्री सोडारीविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

सुदूरपश्चिम प्रदेश सरकार, धनगढीका तत्कालीन मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका…
राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ ।  सोमवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी संसदीय दलको…
राजावादीको आन्दोलनले उपत्यकामा यातायात अवरुद्ध

राजावादीको आन्दोलनले उपत्यकामा यातायात अवरुद्ध

१८ जेठ, २०८२ मा प्रकाशितकाठमाडौं। राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले १५ जेठदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ र ट्राफिक व्यवस्थापन प्रभावित भएको छ। राजतन्त्रवादीहरू हरेक दिन सडकमा भेला…
नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनामा दबाब दिन भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन

नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनामा दबाब दिन भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन

नेपालमा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि भारत सरकारमार्फत दबाब दिन सक्रिय प्रयास सुरु गरिएको छ। यसै सन्दर्भमा, नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मञ्चले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र…
सर्बसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरी सञ्चालन गर्‍यो बस

सर्बसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरी सञ्चालन गर्‍यो बस

देशभर सार्वजनिक सवारी साधन ठप्प पारिएको अवस्थामा काठमाडौं उपत्यकामा यात्रुहरू मर्कामा परेपछि नेपाल प्रहरीले सर्बसाधारणको सुविधाका लागि दुईवटा बस सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा…
यातायात व्यवसायीको बन्दका कारण यात्रुहरु प्रभावित – फोटो फिचर

यातायात व्यवसायीको बन्दका कारण यात्रुहरु प्रभावित – फोटो फिचर

काठमाडौं- भाडाका सार्वजनिक सवारी साधन नचल्दा बिहानैदेखि बसको प्रतीक्षामा बसेका यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडकमा नीजि सवारी साधन मात्रै चलेका छन् । काठमाडौंबाट भक्तपुर आउने तथा पूर्व जाने सार्वजनिक…