प्रमुख समाचार

प्रमुख समाचार

मन्त्रिपरिषद् बैठकका १४ निर्णय

मन्त्रिपरिषद् बैठकका १४ निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका…
घर-जग्गा खरिद गर्दा केवाइसी सहितको बैँक स्टेटमेन्ट अनिवार्य

घर-जग्गा खरिद गर्दा केवाइसी सहितको बैँक स्टेटमेन्ट अनिवार्य

अब घरजग्गा किनबेच गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य रुपमा पेस गर्नुपर्ने भएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले मंगलबार सार्वजनिक गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी…
कुनैपनि हालतमा राजीनामा दिन्न: गृहमन्त्री रमेश लेखक

कुनैपनि हालतमा राजीनामा दिन्न: गृहमन्त्री रमेश लेखक

गृहमन्त्री रमेश लेखकले सदनमा बोल्नको लागि समय मागेका छन् । उनले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान दोहोर्याएका छन् । आज (बुधबार) बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको…
वर्ल्डकप लिग २ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

वर्ल्डकप लिग २ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

लिग टुको आफ्नो चौथो चरणको त्रिकोणात्मक सिरिज खेल्न स्कल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ । स्कटल्याण्डको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीचको खेल…
सङ्घीय संसदको दुवै सदनको बैठक  बस्दै

सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न एक बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक बर्ष २०८२/८३ को राजश्व र…
यातायात व्यवसायीको आन्दोलन फिर्ता

यातायात व्यवसायीको आन्दोलन फिर्ता

यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।…
आजको मौसम : कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

आजको मौसम : कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज…
१८ वर्षपछि आईपीएलको उपाधि बेंग्लुरुकाे पाेल्टामा

१८ वर्षपछि आईपीएलको उपाधि बेंग्लुरुकाे पाेल्टामा

रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चुमेको छ । हिजो भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि हात पारेको हो ।…
दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्से ३५.७३ अंकले ओरालो लागेको छ। २६५८.९३ विन्दुमा ओलिएको बजारमा ६ अर्ब ६७ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। डेढ करोड कित्ता बिक्रीमा सो कारोबार…
कान्तिलोकपथ चार दिन पूर्णरूपमा बन्द हुने

कान्तिलोकपथ चार दिन पूर्णरूपमा बन्द हुने

कान्तिलोकपथ (काठमाडौँ–हेटौँडा सडक) चार दिन पूर्णरूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लोकपथअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले चार दिन सडक बन्न गर्न लागिएको…