समाचार

news

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७६औँ स्थापना दिवस आज देशभर विविध कार्यक्रम गरेर मनाइँदैछ। २००६ साल वैशाख ९ गते (तदनुसार २२ अप्रिल १९४९) मा भारतको कोलकातास्थित श्यामबजारको एक घरमा पुष्पलाल…
वीरगन्ज भन्सारमा एक वर्षमा ४२ करोड रुपैयाँ बराबरको भन्सार छली सामान बरामद

वीरगन्ज भन्सारमा एक वर्षमा ४२ करोड रुपैयाँ बराबरको भन्सार छली सामान बरामद

छिमेकी मुलुक भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका अवैध तथा शङ्कास्पद सामानको परिमाण पछिल्लो एक वर्षमा तीव्ररूपमा बढेको छ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) को सक्रियताले वीरगन्ज भन्सार नाकाबाट मात्र…
आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने,परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय हुने

आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने,परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय हुने

कक्षा १२ को परीक्षा अनिश्चित: बोर्डको बैठक आज, शिक्षक आन्दोलन कायमै काठमाडौँ, बैशाख १० – राष्ट्रिय परीक्षा बोर्डको बैठक आज केहीबेरमा बस्दैछ, जसले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने…
आजको मौसम: हल्का देखि मध्यम बर्षाको सम्भावना

आजको मौसम: हल्का देखि मध्यम बर्षाको सम्भावना

हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…
यूएईका परराष्ट्रमन्त्री आज नेपाल आउँदै

यूएईका परराष्ट्रमन्त्री आज नेपाल आउँदै

संयुक्त अरब इमिरेट्स (यूएई)का परराष्ट्रमन्त्री औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् । यूएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज (मंगलबार) नेपाल आउन लागेका हुन्। उनी चार्टर्ड…
ट्याक्टर दुर्घटनामा चालक सहित चार जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा चालक सहित चार जनाको मृत्यु

 कालीकोट जिल्लाको पलाँतामा ट्याक्टर दुर्घटना भएको छ । गए राती भएको ट्याक्टर दुर्घटनामा चालक सहित चार जनाको मृत्यु भएको छ ।  पलाँता –९ थिर्पुबाट खिन तर्फ जाँदै गरेको ट्याक्टर पलाँता…
ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चार जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चार जनाको मृत्यु, दुई घाइते

पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार बिजुलीको…
प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ ।विश्वभर रहेका नेपाली मूलका कलाकारमध्येबाट २३ मुलुकका छानिएका कालाकारसँग प्रधानमन्त्री ओलीले…
आजलाई सकियो शिक्षक आन्दोलन, कार्यालय समयमा अस्तब्यस्त ट्राफिक ब्यवस्थापन

आजलाई सकियो शिक्षक आन्दोलन, कार्यालय समयमा अस्तब्यस्त ट्राफिक ब्यवस्थापन

काठमाडौं — विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका शिक्षकहरूले आज शनिबार आन्दोलनको अवधि छोट्याएका छन्। विगत १९ दिनदेखि राजधानीको माइतीघर मण्डलामा निरन्तर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज…
विदेशबाट फर्किएका युवा आत्मनिर्भरतातर्फ: बाख्रापालन व्यवसायमा सम्भावना देख्दै

विदेशबाट फर्किएका युवा आत्मनिर्भरतातर्फ: बाख्रापालन व्यवसायमा सम्भावना देख्दै

विदेशी भूमिमा सपना बोकेर गएका थुप्रै नेपाली युवाहरू अहिले आफ्नो देशमै आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेका छन्। पछिल्लो समय दाङका युवाहरू विदेशको आकर्षण छाडेर गाउँमै बसेर बाख्रापालनजस्ता कृषि तथा पशुपालन…