समाचार

news

“बिना सूचना लाइन काट्ने क्रम बन्द होस्”: सांसद नारायणी शर्माको सरकारलाई रुलिङको माग

“बिना सूचना लाइन काट्ने क्रम बन्द होस्”: सांसद नारायणी शर्माको सरकारलाई रुलिङको माग

३० वैशाख, काठमाडौं। प्रतिनिधि सभा सदस्य नारायणी शर्माले संसद्मा बोल्दै अनियमित विद्युत कटौतीका कारण नागरिकहरु समस्यामा परेको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन्। मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले नेपाल…
“हामीलाई हजुरबुबाका नेताबाट आशा छैन”: सांसद निशा डाँगीको संसद्मा जेन जेनरेशनको आवाज

“हामीलाई हजुरबुबाका नेताबाट आशा छैन”: सांसद निशा डाँगीको संसद्मा जेन जेनरेशनको आवाज

३० वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले संसद्मा आजको पुस्ता—जेन Z (Generation Z)—को तर्फबाट चार मुख्य एजेन्डा प्रस्तुत गरेकी छन्। उनले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै स्थिर…
जाजरकोट कारागारमा बन्दीको मृत्युबारे सांसदको ध्यानाकर्षण, छानबिनको माग

जाजरकोट कारागारमा बन्दीको मृत्युबारे सांसदको ध्यानाकर्षण, छानबिनको माग

३० वैशाख, काठमाडौं । जाजरकोट जिल्ला कारागारमा एक बन्दीको रहस्यमय मृत्यु भएको घटनाले संसदको ध्यान खिचेको छ। नेकपा एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर…
जनताको करबाट तलब लिन उपयुक्त छैन भन्दै लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङद्वारा राजीनामा

जनताको करबाट तलब लिन उपयुक्त छैन भन्दै लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङद्वारा राजीनामा

३० वैशाख, बुटवल | लुम्बिनी प्रदेश सभाकी समानुपातिक सांसद गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिएकी छन्। जनमत पार्टीकी प्रतिनिधि गुरुङले जनताले तिरेको करबाट प्राप्त पारिश्रमिक लिन आफूले उपयुक्त नठानेको उल्लेख…
प्रि-बजेट छलफलका लागि प्रतिनिधिसभाले चार दिन, १८ घण्टाको समय निर्धारण

प्रि-बजेट छलफलका लागि प्रतिनिधिसभाले चार दिन, १८ घण्टाको समय निर्धारण

३० वैशाख, काठमाडौं | प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुअघि हुने प्रि-बजेट छलफलका लागि चार दिनमा जम्मा १८ घण्टा समय निर्धारण गरेको छ। यस अवधिमा विभिन्न दलहरूलाई उनीहरूको संसदमा…
२५६९ औँ बुद्धजयन्ती आज श्रद्धा र भक्तिपूर्वक नेपालमा मनाइँदै ।

२५६९ औँ बुद्धजयन्ती आज श्रद्धा र भक्तिपूर्वक नेपालमा मनाइँदै ।

२५६९ औँ बुद्धजयन्ती आज श्रद्धा र भक्तिपूर्वक नेपालमा मनाइँदै छ । काठमाडौं, वैशाख २९ – लक्ष्मी प्रसाद भट्टराई, नेपाल टेलिभिजन शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९ औँ जन्मजयन्ती आज देशभरका…
लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा शोभायात्रा , प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन

लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा शोभायात्रा , प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन

रुपन्देही- २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा कलश यात्रा निकालिएको छ । लुम्बिनीस्थित ५ नम्बर गेटबाट शुरु भएको कलश यात्रा मायादेवि मन्दिर, शान्ति दिप, केन्द्रिय नहरहुँदै अन्तिराष्ट्रिय बौद्ध…
तुइनखोलामा ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

तुइनखोलामा ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

 तुइनखोलामा ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक खण्ड पूर्णरूपमा बन्द भएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको हो । कोइला लोड…
आजको मौसम: मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आजको मौसम: मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो…
सैनिक कल्याणकारी कोषमा २ करोडको घोटाला : पूर्वजमदार प्रहरी हिरासतमा, सहायक रथी र सेनानीहरू छानबिनमा

सैनिक कल्याणकारी कोषमा २ करोडको घोटाला : पूर्वजमदार प्रहरी हिरासतमा, सहायक रथी र सेनानीहरू छानबिनमा

२६ वैशाख, काठमाडौं — नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा २ करोडभन्दा बढीको अनियमितता भएको खुलासा भएको छ। उक्त घोटालामा सेनाका बहालवाला उच्च पदस्थ अधिकृतहरूको समेत संलग्नता देखिएको छ। सैनिक कल्याणकारी…