धनकुटाको गोठगाउँमा भीषण बस दुर्घटना, १ जनाको मृत्यु, १३ घाइते
धनकुटा, २२ वैशाख २०८१ – धरान-भोजपुर मार्गमा यात्रा गरिरहेको एक यात्रु बस आज बिहान धनकुटा-६ स्थित गोठगाउँमा भीषण दुर्घटनामा परेको छ। यस दुर्घटनामा ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको तथा १३ यात्रु…