अपराधमा सहयोगी बन्दै भारतीय सवारी साधन, ६२ वटा प्रहरी नियन्त्रणमा
कपिलवस्तु, ४ भदौ - सीमा क्षेत्रमा हुने अपराधमा भारतीय मोटरसाइकलको प्रयोग निरुत्साहीत गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अभिलेखीकरण गर्ने कार्य सुरु गरेको छ । हत्यादेखि, चोरी तस्करी, लागु औषध कारोबारमा…