साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु
साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ । साउदी पश्चिमी क्षेत्रको जिजाननजिकै भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका सुवास यादवका अनुसार मृत्यु हुनेमा…