आज अगस्ट १५, भारतले ७८औँ स्वतन्त्रता दिवस
आज अगस्ट १५, भारतले ७८औँ स्वतन्त्रता दिवस मनाइरहेको छ। सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्ला (पुरानो दिल्लीस्थित रातो किल्ला ) मा झन्डा फहराएका छन् । यसअघि प्रधानमन्त्री मोदी…