अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

भियतनाममा आँधीका कारण ६४ जनाको मृत्यु

भियतनाममा आँधीका कारण ६४ जनाको मृत्यु

भियतनाममा वेगवान् चक्रवात यागीका कारण कम्तीमा ६४ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको छ ।…
भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु

भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु

दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्ममा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना…
भारतको मणिपुरमा रकेट आक्रमण, विद्यालय बन्द गर्न आदेश

भारतको मणिपुरमा रकेट आक्रमण, विद्यालय बन्द गर्न आदेश

भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा  एकजना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ। जातीय विभाजनका कारण एक वर्ष अघि…
बमको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण

बमको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण

मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रबार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ । २४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको हो…
केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

केन्याको विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

मध्य केन्याको एउटा विद्यालयको छात्रावासमा राति भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको प्रहरीले शुक्रबार बताएको छ । प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू…
रूसद्धारा युक्रेनी सहर पोल्टाभामा  क्षेप्यास्त्र आक्रमणः ५१ जनाको मृत्यु, सयौँ घाइते

रूसद्धारा युक्रेनी सहर पोल्टाभामा क्षेप्यास्त्र आक्रमणः ५१ जनाको मृत्यु, सयौँ घाइते

रूसले युक्रेनी सहर पोल्टाभामा मंगलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । अधिकारीहरूका अनुसार यो आक्रमण दुई देशबीचको साढे दुई वर्षको युद्ध अवधिकोे…
बाढीले गरेको विनाश रोक्न नसकेको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई फाँसी

बाढीले गरेको विनाश रोक्न नसकेको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई फाँसी

उत्तर कोरियामा हालै ३० जना अधिकारीलाई एकैसाथ मृत्युदण्ड दिइएको छ । बाढीले गरेको विनाश रोक्न नसक्नु नै उनीहरूको अक्षम्य गल्ती भयो । तर ती अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप पनि लागेको बताइएको…
युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते

युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् । युक्रेनको मध्यपूर्वी क्षेत्रमा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक…
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९ जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले मङ्गलबार बताएका छन् । यस घटनामा मृत्यु भएका मध्य…
युद्धविरामकाे माग गर्दै इजरायलभर प्रदर्शन

युद्धविरामकाे माग गर्दै इजरायलभर प्रदर्शन

गाजामा बन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामका लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम गरी गाजामा बन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको…