अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ। अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको…
गाजाको अस्पतालमा इजरायली आक्रमण, २१ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, २१ जनाको मृत्यु

गाजाको एक अस्पतालमा भएको इजरायली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । मध्य गाजाको डेर अल बालेहस्थित अल अक्सा सहिद अस्पतालमा इजरायली सेनाले बम खसालेको हो । मस्जिदसँगै रहेको…
विश्व पूर्वप्रधानमन्त्री इमरान खान समर्थकको प्रदर्शनका कारण पाकिस्तानको राजधानी ठप्प

विश्व पूर्वप्रधानमन्त्री इमरान खान समर्थकको प्रदर्शनका कारण पाकिस्तानको राजधानी ठप्प

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामाबादको सामान्य जनजीवन प्रभावित बनेको छ। पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि धाँधलीको आरोप लागेको फेब्रुअरीको चुनावमा खानलाई उम्मेदवारी…
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट “आतङ्कित” भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा…
अमेरिकामा ‘हेलेन’ आँधीका कारण ज्यान गुमाउनेको संख्या २ सय पुग्यो

अमेरिकामा ‘हेलेन’ आँधीका कारण ज्यान गुमाउनेको संख्या २ सय पुग्यो

अमेरिकामा ‘हेलेन’ आँधीका कारण ज्यान गुमाउनेको संख्या २०० पुगेको छ । पहिरोमा पुरिएर झन्डै सय जना हराइरहेको छन् । उनीहरूको खोजी भइरहेको  छ । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका…
बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट…
पाकिस्तानमा झडपः मृतकको सङ्ख्या ३७ पुग्यो

पाकिस्तानमा झडपः मृतकको सङ्ख्या ३७ पुग्यो

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको छ । झडपका घटनामा १ सय ५० भन्दा बढी घाइते भएका छन् । पहिले अर्ध-स्वायत्त क्षेत्र रहेको…
भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा

भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा

भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको छ । भारतको आर्थिक राजधानी मुम्बइ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन्…
इजरायलको आक्रमणमा लेबनानमा एकैदिन ४९२ जनाको मृत्यु

इजरायलको आक्रमणमा लेबनानमा एकैदिन ४९२ जनाको मृत्यु

इजराएलको आक्रमणमा लेबनानमा एकैदिन झन्डै पाँच सय जनाको मृत्यु भएको छ। इजरायलले गत मंगलबारदेखि हिजबुल्लाहविरूद्धको कारबाही भन्दै लेबनानमा विभिन्न तरिकाको आक्रमण गर्दै आएकोमा सोमबारको आक्रमणमा एकैदिन ४९२ जनाको मृत्यु भएको हो।…
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा अनुरा कुमारा दिसानायके विजयी

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा अनुरा कुमारा दिसानायके विजयी

 श्रीलंकाको राष्ट्रपति निर्वाचनमा अनुरा कुमारा दिसानायके विजयी भएका छन् । जनाथा विमुक्ति पेरामुना पार्टीका दिसानायकेले ५३ प्रतिशत मतसहित जित निकालेका हुन् ।उनलाई पछ्याएका त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले…