आईपीएलमा आज आरसिबी र गुजरात खेल्दै
इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा आज रोयल च्यालेन्जर बेङलोर (आरसिबी) र गुजरात टाईटनबिच खेल हुँदैछ । खेल बेलुकी पौने ८ बजेदेखि बेङलोरको एम चिन्नस्वामी स्टेडियममा सुरु हुनेछ । गुजरातले हालसम्म २…