खेलकुद

खेलकुद

साफ यू-२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुँदै

साफ यू-२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुँदै

साफ यू-२० च्याम्पियनसिप २०२४ आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ । घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । प्रतियोगितामा सहभागी टिमहरुलाई…
१९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने

१९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने

१९ वर्षमूनीको विश्वकप क्रिकेट एसिया छनोट नेपालमा हुने भएको छ । छनोट खेल अर्को वर्ष अप्रिल १२ देखि २१ तारिखसम्म काठमाण्डौमा हुने नेपाल क्रिकेट सङघ (क्यान) ले जानकारी दिएको छ…
एएफसी च्यालेन्ज लिगःचर्च ब्वाइज र पारो एफसी भिड्दै

एएफसी च्यालेन्ज लिगःचर्च ब्वाइज र पारो एफसी भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्लेअफमा भुटानको पारो एफसीविरुद्ध खेल्दै छ । यी दुई टिमबीचको प्रतिस्पर्धा आज साँझ ६ बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ…
 नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान

 नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति भारत प्रस्थान गरेको हो । टिमले  भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट…
रोहित पौडेलको टाेलीले जित्याे क्यानडा टी-२० लिगको उपाधि

रोहित पौडेलको टाेलीले जित्याे क्यानडा टी-२० लिगको उपाधि

नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल सम्मिलित टिम टोरेन्टो नेसनल्सले क्यानडा टी-२० लिगको उपाधि जितेको छ। गएराति भएको फाइनल खेलमा मोन्ट्रियल टाइगरलाई ८ विकेटले हराउँदै टोरेन्टोले उपाधि जितेको हो। वर्षाका कारण…
सकियो पेरिस ओलम्पिक, १२६ पदकका साथ अमेरिका पहिलो

सकियो पेरिस ओलम्पिक, १२६ पदकका साथ अमेरिका पहिलो

पेरिस ओलम्पिक २०२४ मा अमेरिकाले पहिलो स्थान हात पारेको छ । ओलम्पिकका सबै खेल सकिएसँगै अमेरिकाले १ सय २६ पदकसहित पहिलो स्थानमा रहन सफल भएको हो । स्वर्ण पदकमा अमेरिकाले चीनसँग बराबरी…
म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

म्यानचेस्टर युनाइटेडलाई हराउँदै सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीले उपाधि जितेको हो। ​ वेम्बली रंगशालामा भएको खेलमा प्रिरमियर लिग विजेता सिटीले बाजी मार्‍यो। कम्युनिटी…
ग्लोबल टि ट्वान्टी लिगमा रोहित सम्मिलित टोरोन्टो ईलिमिनेटर खेल्दै

ग्लोबल टि ट्वान्टी लिगमा रोहित सम्मिलित टोरोन्टो ईलिमिनेटर खेल्दै

क्यानडामा जारी रहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले इलिमिनेटर खेल खेल्दैछ । टोरोन्टोले ईलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्दैछ ।  ईलिमिनेटर खेल…
पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा उसलाई चीनले पछ्याइरहेको छ । शुरुमा चीनले अग्रता बनाएपनि पछिल्लो समयमा अमेरिकाले अग्रता लिएको छ । अमेरिकाले २७ स्वर्ण, ३५ रजत…
भारतले जित्यो काभा महिला भलिबलको उपाधि

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

काभा महिला नेसन्स भलिबलको उपाधि भारतले जितेको छ। फाइनलमा भारतले आयोजक नेपाललाई ३–२को सेटमा हराउँदै उपाधि जितेको हो। पाचौं सेटमा भारतले नेपाललाई १५–५ ले हराएको हो। लिग चरणमा भारतलाई नेपालले हराए पनि…