(क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे लाइफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित
पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे सम्मानित भएका छन्। क्यानका संस्थापक मध्ये एक हुन् , पाण्डे। सन्…