धवनको उत्कृष्ट प्रदर्शनमा कर्णालीले काठमाडौंलाई दियो १५० रनको लक्ष्य
काठमाडौं, मंसिर १९ – शिखर धवनको उत्कृष्ट अर्धशतकको मद्दतले कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गुर्खाजलाई १५० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा टस हारेर…