शिक्षा

शिक्षा

नयाँ शिक्षा नीतिको तयारीमा सरकारः प्रवक्ता

नयाँ शिक्षा नीतिको तयारीमा सरकारः प्रवक्ता

 सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार नयाँ शिक्षा नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ । कास्कीको भिंडाबारीस्थित बराह माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक…
त्रिवि सञ्चालनमा आफूले कुनै हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री ओली

त्रिवि सञ्चालनमा आफूले कुनै हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय सञ्चालनमा आफूले कुनै हस्तक्षेप नगरेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै उनले उपकुलपतिले नै विश्वविद्यालय चलाउने…
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राम्रो छः शिक्षामन्त्री

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राम्रो छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राम्रो रहेको बताएकी छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक…
शिक्षामा पर्याप्त लगानी गर्न सकिएको छैनः प्रचण्ड 

शिक्षामा पर्याप्त लगानी गर्न सकिएको छैनः प्रचण्ड 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र शिक्षा प्रणालीमा समस्याहरू विद्यमान रहेको बताएका छन् । शुक्रबार निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनद्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै…
अनेरास्ववियुद्वारा राष्ट्रिय परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र

अनेरास्ववियुद्वारा राष्ट्रिय परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र

काठमाडौँ, २६ कात्तिक — अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा उत्तरपुस्तिका परीक्षणमा भइरहेको लापरबाही रोक्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य तथा…
विदुरमा चिनियाँ भाषा र आइटी कक्षाको सुरुवात

विदुरमा चिनियाँ भाषा र आइटी कक्षाको सुरुवात

नुवाकोट, विदुर – भैरूम माध्यमिक विद्यालय, विदुर नगरपालिका–८ मा अतिरिक्त समयमा चिनियाँ भाषा र सूचना प्रविधि (आइटी) सम्बन्धी कक्षाहरू सञ्चालन गरिएको छ। कक्षा ११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा…
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत ग्रेडेड

कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत ग्रेडेड

राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित गरेको छ । गएको भदौ २५ र २६ गते भएको परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो । प्रकाशित…
‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० पुस्तक छनोट

‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० पुस्तक छनोट

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनोट गरेका १० कृतिहरुको नाम शुक्रबार सार्वजनिक गरेको छ। छनोटमा परेका कृतिमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको…
भोलि आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह

भोलि आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह

सरकारले भोलि आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी आकस्मिक बैठकले विपद व्यवस्थापनका लागि सरकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज…
विद्यालय शिक्षा ऐन छिटो पारित गर्छौं : शिक्षामन्त्री भट्टराई

विद्यालय शिक्षा ऐन छिटो पारित गर्छौं : शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताउनुभएको छ । आइतबार राष्ट्रिय शिक्षा दिवस मुल समारोह समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन…