अध्यादेश जारी हुनुपूर्व नियुक्त भएका सबै शिक्षकहरुलाई योगदान रहित पेन्सन प्रावधान कै ब्यवस्था लागु हुने
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अध्यादेश जारी हुनुपूर्व नियुक्त भएका सबै शिक्षकहरुलाई योगदान रहित पेन्सन प्रावधान कै ब्यवस्था लागु हुने बताउनु भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा…