पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ ।
विमलाको गए राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।