आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा

206

गण्डकी प्रदेश सरकारले आफ्नो स्थापनाको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्‌को सोमबारको निर्णय अनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए । स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना समेत गरिएको छ । 

108 1

समन्धित समाचार